युएईसँग श्रमसम्बन्धी संयुक्त कार्य समूहको बैठक बस्ने
khabarhub.com · Mon Aug 24 11:02:42 GMT 2026

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शामसीले आज शिष्टाचार भेट गरेका छन् ।
सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरुबीच दुई देशबीचका द्विपक्षीय श्रमसम्बन्धी समझदारी तथा सहमतिको प्रभावकारी कार्यान्वयनका लागि संयुक्त कार्य समूहको बैठक शीघ्र आयोजना गर्ने सहमति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)