नेकपाको कलहमा बन्धक बन्यो देश
himalkhabar.com · Thu Jul 09 16:12:13 UTC 2020
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चुलिंदो शक्ति संघर्षले सिंगो मुलुक बन्धक बनेको छ । सरकारी संयन्त्रले काम गर्न छाडेको छ । र, महामारीसँग जुध्ने विषय उपेक्षामा पर्दा नागरिकको जीउज्यानमाथि नै गम्भीर खेलवाड भएको छ।
७४ दिन लामो कठोर बन्दाबन्दी खुकुलो बनाइएसँगै मुलुकको राजधानी, काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमण लगातार दोहोरो संख्यामा पुष्टि हुन थालेको छ। १ असारदेखि बन्दाबन्दी खुकुलो बनाइएको राजधानीमा बुधबार (२४ दिन) सम्म दुई जनाको मृत्यु सहित २९० जनामा संक्रमण पुष्टि भएको छ । यसले राजधानीवासीमा नयाँ त्रास सिर्जना गरिदिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)

नेपाल कम्युनिस्ट पार्टी