पर्यटकीय गन्तव्य बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा
arthadabali.com · Mon Aug 24 11:05:16 GMT 2026

काठमाडौँ / सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका क्षेत्रमा नेपाल टेलिकमले टुजी तथा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ।
समुद्री सतहबाट करिब ४ हजार २ सय मिटरको उचाइमा रहेको बडीमालिका क्षेत्रमा आज सोमवारदेखि मोबाइल तथा इन्टरनेट सेवा औपचारिक रूपमा सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)