सामुदायिक विद्यालयमा सामाजिक परीक्षण अनिवार्य गर्न निर्देशन
gorkhapatraonline.com · Mon Aug 24 11:02:27 GMT 2026

जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयमा शैक्षिक तथा व्यवस्थापकीय गतिविधिलाई पारदर्शी र जवाफदेही बनाउन सामाजिक परीक्षण अनिवार्य गरेको छ ।
उपमहानगरपालिकाले सोमबार एक सूचनामार्फत सामाजिक परीक्षण नगरेका सबै सामुदायिक विद्यालयलाई तत्काल प्रक्रिया पूरा गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)