प्रधानमन्त्री र गृहमन्त्रीलाई नेकपाको प्रश्न- भीभीआईपीको सुरक्षा प्रोटोकल के हो ? (भिडिओ)
nepalpress.com · Mon Aug 24 11:06:11 GMT 2026

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक युवराज दुलालले सरकार बिनाको राज्य र प्रधानमन्त्री बिनाको सरकारको परिकल्पना एक सेकेन्ड पनि नगरिएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै देशका प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा भीभीआईपीको सुरक्षा प्रोटोकलमा यात्रा गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)