मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

तानाशाह पुटिन–किम भेटको खबरले विश्व तरंगित

nepalsamaya.com · Wed Sep 13 00:18:00 GMT 2023

काठमाडौं– करिब डेढ वर्षदेखि छिमेकको युक्रेनमाथि बम बर्साएर विश्व मञ्चबाट वहिष्कृत रुसी राष्ट्रपति र आवाज निकाल्नसमेत अनुमति लिनुपर्ने उत्तर कोरियाली तानाशाह किम जोङ उनबीच भेट भएको खबर प्रजातान्त्रिक विश्व चिन्तित बनेको छ।

रुसमा प्रजातन्त्रलाई जेलभित्रै कैद गरिएको छ भने उत्तर कोरिया अहिले पनि संसारबाट बाहिरी आँखामा छ। विश्वबाट निरंकुश तानाशाही शासन क्रमशः लोप हुँदै गरेका बेला पुनः एकपटक पुटिन–किम जोन भेटले प्रजातान्त्रिक विश्व चिन्तत बनेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)