थमन विक हत्या प्रकरणः जिल्ला अदालतको फैसला उल्टियो, पूर्वसांसद लक्ष्मी महतोलाई पाँच वर्ष कैद
deshsanchar.com · Wed Jul 01 14:29:46 GMT 2026

जनकपुरधाम – सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले महोत्तरी जिल्ला अदालतको फैसलालाई केही उल्टी गरेको छ। बुधबार न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले महोत्तरी जिल्ला अदालतको फैसलाले एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिएकोमा त्यसलाई उल्टी गरेको हो। यस्तै जन्मकैदको सजाय पाएकाहरुलाई पाँच वर्षको कैद सुनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)
लक्ष्मी महतो कोइरी