राष्ट्रिय सभा अध्यक्षसँग अस्ट्रेलियाका राजदूतको शिष्टाचार भेट
onlinekhabar.com · Mon Aug 24 11:07:12 GMT 2026

८ भदौ, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि अस्ट्रेलियन राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेट गरेका छन् ।
राजदूत साइमनले सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)