भारत जाने कामदारको निःशुल्क दुर्घटना बीमा
gorkhapatraonline.com · Sat Feb 25 00:30:40 GMT 2023
गोकर्ण दयाल
बैतडी, फागुन १३ गते । बैतडीको पाटन नगरपालिकाले स्थानीय साझेदार संस्थासँग मिलेर भारतमा काम गर्ने जाने नेपाली कामदारको दुर्घटना बीमा गराउन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)