फेरि चीनविरुद्ध खनिए अमेरिकी राष्ट्रपति ट्रम्प
ratopati.com
file photo
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक कोरोना महामारी र द्धिपक्षीय व्यापरिक सम्बन्धको विषयलाई लिएर चीनविरुद्ध खनिएका छन् । राष्ट्रपति ट्रम्पले चीनको चर्को विरोध गर्दै उसँगको सम्बन्ध तोड्ने धम्की दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)