मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एल क्लासिकोमा रियल म्याड्रिडको रोमाञ्चक जित

kharibot.com · Mon Oct 26 00:40:00 GMT 2026

काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत बहुप्रतीक्षित एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई २–१ गोलले पराजित गरेको छ । गएराति सम्पन्न खेलमा जित निकाल्दै रियल म्याड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनामाथि महत्त्वपूर्ण सफलता हासिल गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)