बारको निर्णय : प्रधानन्यायाधीश जबरालाई हटाउन प्रधानमन्त्री र दलहरूको लिखित ध्यानाकर्षण गराइने
nepallive.com · Mon Nov 08 16:30:00 GMT 2021
काठमाडौं- नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई हटाउन प्रधानमन्त्री तथा संसदमा रहेका दलहरूलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउने भएको छ।
सोमबार बसेको नेपाल बारको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो। यसका साथै प्रधानन्यायाधीश राणाको राजीनामा नआएसम्म विरोधको कार्यक्रमहरू जारी राख्ने निर्णय पनि बैठकले गरेको महासचिव लिलामणी पाैडेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)