भन्सार छलीको सुनसहित एक जना पक्राउ
lokaantar.com

कतारको दोहा हुँदै नेपाल एयरलाइन्समार्फत काठमाडौं आएका यात्रुहरूलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको पार्किङ क्षेत्रमा निगरानी तथा खोजतलास गर्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ का कृष्ण यादवलाई ७५ ग्राम बराबरको सुनको सिक्रीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)