लोक कलाकारसँगै झुमे जापानवासी नेपाली
ratopati.com · Fri Jan 05 16:45:00 GMT 2024
टोकियो । साङ्गीतिक धमाका २०२४ कार्यक्रमका लागि गलकोट समाज जापानको आमन्त्रणमा जापानमा रहेका गायक खेम सेन्चुरी, रेसम निर्दोष र अमृता नेपालीले आइतबार ओसाका सोमबार नागोया र मङ्गलवार टोकियोमा आयोजित साङ्गीतिक कार्यक्रममा कलाकारहरूसँग दर्शक मज्जाले झुमेका थिए।
लाखौँ नेपालीका ढुकढुकी बन्न सफल कलाकार सेन्चुरी, निर्दोष र नेपालीलाई आफ्नै आँखा अगाडि भेट्न पाउँदा जापानवासी हजारौँ नेपाली हर्षले विभोर हुँदै उनीहरूका प्रस्तुतिमा कम्मर मर्काई मर्काई नाचेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)