जहाँका पुरुषले दुईवटा विवाह नगरे जेल जानुपर्छ !
lokpath.com · Thu Dec 17 17:26:05 UTC 2020
काठमाडौं । हाम्रो देशमा बहुविवाह कानूनतः प्रतिबन्धित छ र एकभन्दा धेरै श्रीमती बनाउने पुरुषलाई सजाय पनि हुन्छ । तर अफ्रिकी देश इरिट्रियामा दुई जना महिलासँग विवाह नगरे सजाय मिल्ने कानून रहेको छ ।
इरिट्रियामा हरेक पुरुषले कम्तीमा २ जना महिलासँग विवाह गर्नैपर्दछ । इरिट्रियामा महिलाको तुलनामा पुरुषको जनसंख्या निकै कम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)