बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा
lokaantar.com

बाजुराको बडीमालिका क्षेत्रमा नेपाल टेलिकमले टुजी तथा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।
सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा समुद्री सतहबाट करिब ४,२०० मिटरको उचाइमा अवस्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बडीमालिका क्षेत्रमा उक्त सेवा सञ्चालनमा ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)