सरकार जनताको समस्या समाधानभन्दा प्रतिपक्षको आलोचनामा केन्द्रित [भिडियो]
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

काठमाडौँ । नेकपा (एमाले)की सचिव एवं संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकार नागरिकका समस्या समाधान गर्नुभन्दा सामाजिक सञ्जालमार्फत प्रतिपक्षको आलोचना गर्न बढी केन्द्रित भएको आरोप लगाएकी छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले ग्यास, रासायनिक मल र राहदानीका लागि लाइनमा बसेका नागरिकका समस्या समाधान गर्न सरकार गम्भीर नदेखिएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)