‘आईओएमको गुमेको साख र स्वायत्तता फिर्ता गर्न मसँग क्षमता, अनुभव र योग्यता छ’
deshsanchar.com · Wed Jun 17 17:37:44 UTC 2020
डिनमा नियुक्त प्रा.डा. दिव्या सिंह शाह
काठमाडौँ- प्राध्यापक डा. जगदीश अग्रवालले उमेर हदका कारण अवकाश पाए पछि रिक्त भएको महाराजगञ्जस्थित त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिन पदमा अन्ततः प्राध्यापक डा. दिव्या सिंह शाह नियुक्त गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)