शतिसाले युनियन माघे संक्रान्ती फुटबलको फाइनलमा
hamrokhelkud.com · Tue Jan 12 17:53:21 UTC 2021
मंगलबार, पुस २८, २०७७
काठमाडौं (हाम्रो खेलकुद)– मोरङ केराबारीको शतिसाले युनियन माघे संक्रान्ती खुला नकआउट फुटबलको फाइनलमा प्रवेश गरेको छ । लेटाङ फुटबल क्लब मोरङलाई १–० ले हराउँदै शतिसाले उपाधि नजिक पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)