कोदो खेती घट्दो, पिठोको माग उच्च
nepalpress.com · Mon Oct 26 01:23:52 GMT 2026

जुम्ला । पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा रहेको छ ।
बजारमा कोदोको पिठो उच्च माग बढे पनि खेती गर्नेको सङ्ख्या बिस्तारै घट्दै जाने क्रममा रहेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)