सूचीकृत भयो भाइबर
gorkhapatraonline.com · Thu Mar 14 00:22:46 GMT 2024
काठमाडौँ, चैत १ गते ।
अनलाइनमा आधारित म्यासेजिङ सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको छ । यससँगै भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)