मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मतपेटिका खरिदसम्बन्धी ठेक्का तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश

setopati.com · Thu Sep 01 17:30:32 GMT 2022

उच्च अदालत पाटनले मतपेटिका खरिदसम्बन्धी ठेक्का 'शशीधर/काविल/ब्रिजटेक जेभी' कम्पनीलाई दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ।

न्यायाधीश महेन्द्रनाथ उपाध्यायको इजलासले बुधबार उक्त अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)