मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रियल सोसिडाडसँग लेभान्ते पराजित

nepalviews.com · Mon Oct 26 01:25:16 GMT 2026

काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार सम्पन्न खेलमा रियल सोसिडाडले लेभान्तेलाई २–१ गोल अन्तरले पराजित गरेको छ।

खेलको सुरुवातमै आक्रामक प्रदर्शन गरेको रियल सोसिडाडले छैटौँ मिनेटमै ओरी ओस्कार्सनको गोलमार्फत १–० को सुरुवाती अग्रता लिएको थियो। यद्यपि, खेलको २२ औँ मिनेटमा नाचो पेरेजले लेभान्तेका लागि बराबरी गोल फर्काउँदै खेललाई १–१ को स्थितिमा ल्याएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)