मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

विपत्पीडित बालबालिकालाई परामर्श जरुरी

gorkhapatraonline.com · Mon Oct 26 01:22:09 GMT 2026

सामाजिक सञ्जालमा विपत्सम्बन्धी डरलाग्दा तस्बिर तथा भिडियो व्यापक रूपमा आउँदा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यमा पर्न सक्ने असरबारे चिन्ता बढेको छ भने मनोपरामर्श पनि जरुरी भएको छ ।

हाल बाढीपहिरोका कारण मृत्यु भएका व्यक्ति, ध्वस्त भएका घर तथा बाढीको भेलले मानिसलाई बगाउँदै गरेका दृश्य समेटिएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा बारम्बार पोस्ट तथा सेयर हुने गरेका छन् । यस्ता सामग्रीको पटक पटक सम्पर्कमा आउँदा बालबालिकामा डर, चिन्ता, तनाव तथा असुरक्षाको भावना बढ्ने सरोकारवालाले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)