ओलीको दम्भमा मसला थप्दै प्रचण्ड, किन चुनावबाट भाग्दैछन् ?
barnanmedia.com · Sun Oct 19 21:29:53 GMT 2025

जेनजी आन्दोलनपछि प्रमुख दलहरूमध्ये कांग्रेस सभापति शेरबहादुर देउवाले मात्र पद त्यागेका छन्। उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिए, आगामी महाधिवेशनबाट नेतृत्वमा नआउने पनि घोषणा गरे।
तर, देउवाझैं दशकौंसम्म सत्ताको स्वाद चाखिरहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई हटाउन चुनौती दिइरहेका छन्। ओली र प्रचण्ड दुबैले नेतृत्व कार्यकर्ताले छान्छ, पत्रकारले होइन भनेर मिडियासँग रोश प्रकट गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)