मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कोदो खेती घट्दै, पिठोको माग उच्च

lokaantar.com

जुम्लामा कोदो खेती गर्ने किसानको सङ्ख्या घट्दै गए पनि बजारमा कोदोको पिठोको माग बढेको छ। हाल कोदोको पिठो प्रतिकेजी २०० रुपैयाँमा बिक्री भइरहेको छ।

कृषि विकास कार्यालयका अनुसार जिल्लाका आठवटै स्थानीय तहमा दुई हजार ७४० हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको छ। गत आर्थिक वर्षमा तीन हजार ८५० मेट्रिकटन कोदो उत्पादन भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)