विश्वकप सिजनमा सामसङको विशेष अफर, एक वर्षका लागि निशुल्क नेटटिभी
clickmandu.com · Wed Jun 10 05:47:03 GMT 2026

काठमाडौं । सामसङ नेपालले विश्वकप सिजनका लागि आफ्ना टिभी लाइनअपमा विशेष अफर घोषणा गरेको छ । यसले घरभित्रै स्टेडियमजस्तै अनुभव दिन मद्दत गर्ने कम्पनीको भनाइ छ । यो अफर जुलाई १९ सम्म मान्य हुने कम्पनीले जनाएका छन् ।
यो अफरअन्तर्गत चुनित सामसङ टिभी मोडेलहरूमा २५% सम्म क्यासब्याक उपलब्ध छ, जसले विश्वकपको अवसरमा अझ ठूलो अझ स्पष्ट स्क्रिनमा अपग्रेड गर्ने राम्रो मौका प्रदान गर्दछ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ