काठमाडौंमा भित्रियो अरबको स्वाद, लाजिम्पाटमा खुल्यो ‘सुल्तान अरबिक ग्रिल’
aarthiknews.com

काठमाडौं । नेपाली खानाको परम्परागत स्वादसँगै अन्तर्राष्ट्रिय परिकारको माग बढिरहेका बेला काठमाडौंको लाजिम्पाटमा सुल्तान अरबिक ग्रिल एण्ड पापाज् बार एण्ड ग्रिल सञ्चालनमा आएको छ ।
फिल्म निर्माता तथा व्यवसायी भविष्य खड्का र व्यवसायी केदारनाथ अधिकारीले अरबी साझेदारसँगको सहकार्यमा सुरु गरेको सुल्तान अरबिक ग्रिलमार्फत् नेपालमा अरबी खानाको स्वाद र परम्परालाई नेपाली तथा विदेशी ग्राहकसम्म पु¥याउने प्रयास गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)