क्वारेन्टिनको बास, डेंगी र स्क्रब टाइफसको त्रास
himalkhabar.com · Thu Jun 04 17:45:00 UTC 2020
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सबैजसो गतिविधि अहिले कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि केन्द्रित छन्। महामारीजन्य रोग नियन्त्रणको काम गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) पनि अहिलेको कोरोना कहर विरुद्ध नै जुटिरहेको छ।
यो स्थितिमा अन्य संक्रामक रोगबारे आवश्यक ध्यान पुग्न सकेको छैन। यसमा पनि कोरोनाभाइरस रोकथाम र पहिचानका लागि बनाइएका क्वारेन्टिन स्थलहरू संक्रामक रोगको घर बन्न थालेका छन्। खासगरी डेंगी, स्क्रब टाइफस, कालाजार, मलेरियाको संक्रमण देखिन थालेका छन्। स्थानीय तहको सीमित स्रोत–साधनका कारण अव्यवस्थित रहेका क्वारेन्टिनमा यस्तो संक्रमणको जोखिम थप बढ्दो छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)