आमाको स्मृतीमा मिश्रले पत्रकारहरुको गरिदिए कोरोना बीमा
hamrakura.com · Fri May 22 17:55:00 UTC 2020
लक्ष्मीनारायण मिश्र
तेह्रथुम। तेह्रथुमका २० जना क्रियाशील पत्रकारहरुको सामुहिक कोरोना बीमा गरिएको छ । कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेर काम गरिरहेका १३ जना पत्रकार र संमृद्ध तेह्रथुमकालागि अभियानद्धारा सञ्चालित रेडियो तेह्रथुमका ७ जना पत्रकार र कर्मचारीको एक–एक लाख रुपैयाँको वार्षिक बीमा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)