मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एल क्लासिको : रियालसँग बार्सिलोना स्तब्ध

himalpress.com · Mon Oct 26 01:49:51 GMT 2026

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत आइतबार सम्पन्न एल क्लासिकोमा रियाल मड्रिडले चिपरिचित प्रतिद्वन्द्वी बार्सिलोनाविरुद्ध २–१ को जित दर्ता गरेको छ ।

जारी सिजनको ला लिगामा बार्सिलोनाको यो पहिलो हार हो ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)