दादुरा रोक्न विद्यालय बन्द
gorkhapatraonline.com · Fri Jan 13 01:15:11 GMT 2023
नेपालगञ्ज समाचारदाता
नेपालगञ्ज, पुस २९ गते । नेपालगञ्ज उपमहानगरले बालबालिकामा तीव्र गतिमा दादुरा सङ्क्रमण फैलिन थालेपछि दुई दिन सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)