निजी क्षेत्रका समस्या समाधान गर्न र लगानी सहजीकरणका लागि सुझाव माग
corporatenepal.com · Mon Aug 24 12:31:15 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले निजी क्षेत्रका समस्या समाधान गर्न तथा लगानी सहजीकरणका लागि सुझाव माग गरेको छ ।
समितिको आज बसेको बैठकले विद्यमान ऐन, कानुन तथा प्रक्रियाका कारण निजी क्षेत्रले भोगिरहेका समस्या समाधान गर्ने र लगानी सहजीकरण गर्ने विषयमा सरोकार भएका निकायबाट १५ दिनभित्र लिखित सुझाव माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)