करदाता प्रोत्साहन कार्यक्रम: खरिद गरेको बिलको प्यान नम्बर सही छ कि छैन ? यसरी जाँच्नुहोस्
techpana.com · Mon Aug 24 12:37:28 GMT 2026

काठमाडौं । सरकारले १ साउनदेखि सुरु गरेको ‘करदाता प्रोत्साहन कार्यक्रम’ पछि बजारमा भ्याट तथा प्यान बिल माग्ने उपभोक्ताको सङ्ख्या बढेको छ । उपभोक्ताले अनिवार्य बिल माग्न थालेपछि व्यवसायी पनि बिल छाप्ने काममा लागेका छन् । तर, हतारमा बिल छाप्ने क्रममा केही व्यवसायीको प्यान नम्बर बिग्रिन पुगी उपहार कार्यक्रमका लागि बिल दर्ता गर्दा ‘अवैध प्यान नम्बर’ देखिने समस्या आउन थालेको छ ।
सरकारले उपभोक्तामा बिल लिने बानीको विकास गराउन दैनिक रूपमा एक जनालाई एक लाख रुपैयाँ र १५ दिनमा एक जनालाई १० लाख रुपैयाँ पुरस्कार दिने गरी यो कार्यक्रम सञ्चालन गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)