मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पुटिनलाई शान्तिका लागि दबाब दिन जेलेन्स्किीको राष्ट्रपति ट्रम्पसँग आग्रह

barnanmedia.com · Sun Oct 19 21:52:29 GMT 2025

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो छिमेकी राष्ट्र रुस र यसका नेता भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न थप दबाब दिन आग्रह गरेका छन्।

पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा जेलेन्स्कीले भने, “हमास र पुटिनमा केही समानता छन् तर हमासभन्दा उनी निकै बढी बलियो छन्। यो अझ ठूलो युद्ध हो र उनी विश्वको ‘दोस्रो शक्तिशाली’ सेना (नेता) हुन्।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)