मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिका र इजरायलको निर्वाचनले तय गर्नेछ इरान युद्धको दिशा

bishowkhabar.com · Mon Oct 26 01:56:18 GMT 2026

काठमाडौं– अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा फेरि एकपटक चर्चामा आएका छन् । खासमा मध्यावधि निर्वाचनको समयमा डेमोक्रेटले आफ्नो प्रमुख वक्ताको रूपमा ओबामालाई अघि सारेको छ ।

शनिबार ओहियोमा विशाल जनसभा भएको थियो । सोही जनसभामा सम्बोधन गर्दै ओबामाले भने, ‘प्रशासनको मूर्खतापूर्ण कामको बारे आममानिसलाई जागरुक बनाउने यो सबैभन्दा महत्त्वपूर्ण समय हो,।’

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)