मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा विपक्षी नेता राहुल गान्धीद्वारा नोभेम्बर १ मा ‘भोट बचाऊ’ र्‍यालीको आह्वान

baahrakhari.com · Mon Oct 26 01:58:53 GMT 2026

काठमाडौं । भारतीय विपक्षी नेता राहुल गान्धीले ‘भोट बचाऊ’ र्‍यालीको आह्वान गरेका छन् । सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र निर्वाचन आयोगमाथि मतदाता नामावलीमा धाँधली गरेको आरोप लगाउँदै नोभेम्बर १ मा नयाँ दिल्लीमा हुने ‘भोट बचाऊ, देश बचाऊ’ र्‍यालीमा सहभागी हुन उनले सर्वसाधारणलाई आह्वान गरेका छन् ।

कांग्रेस नेता गान्धीले आइतबार सामाजिक सञ्जाल एक्समार्फत विद्यार्थी, किसान, श्रमिक, महिला, युवा र व्यापारीलाई रामलीला मैदानमा हुने र्‍यालीमा सहभागी हुन आग्रह गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)