हास्य अभिनेता किरण केसीले पुरस्कारको रकम समाजसेवामा खर्चने
kalakarmi.com · Sat Aug 28 00:19:38 GMT 2021
काठमाडौं– लोकप्रिय हास्य अभिनेता किरण केसी (राता मकै) तथा वरिष्ठ कलाकार शशी शाहलाई नेपाली हास्य व्यङ्ग्य क्षेत्रका प्रतिभा वासुदेव शर्मा लुइँटेलको स्मृतिमा स्थापित पुरस्कारहरू प्रदान गरिएको छ ।
शुक्रवार काठमाडौंमा समारोहमा २०७६ सालको हास्यव्यङ्ग्य चित्रतर्फको पुरस्कार वरिष्ठ कलाकार शशी शाहलाई प्रदान गरियो भने २०७७ सालको हास्यव्यङ्ग्य अभिनयतर्फको पुरस्कार किरण केसी (राता मकै) लाई प्रदान गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)