मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एमबाप्पे चम्किँदा रियल मड्रिड विजयी, बार्सिलोनाको अपराजित यात्रा टुंगियो

kathmandupati.com · Mon Oct 26 02:14:55 GMT 2026

काठमाण्डु – फ्रान्सेली स्टार किलियन एमबाप्पेको २ गोल मद्दतमा रियल मड्रिडले स्पेनिस ला लिगाको चर्चित प्रतिस्पर्धा ुएल क्लासिकोु मा बार्सिलोनालाई पराजित गरेको छ।

बार्सिलोनाको घरेलु मैदान स्पोटिफाइ क्याम्प नोउमा भएको खेलमा एमबाप्पे निर्णायक बने।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)