आजको राशिफल कस्तो छ ?
bishowkhabar.com · Mon Oct 26 02:13:41 GMT 2026

काठमाडौं– आज विक्रम सम्वत् २०८३ कात्तिक ९ गते सोमबार, ईस्वी सम्वत् २०२६ अक्टोबर २६, नेपाल सम्वत् ११४६ कौलाथ्व पूर्णिमा ।
आज नेपालमा सूर्योदय बिहान ६ बजेर १० मिनेटमा र सूर्यास्त साँझ ५ बजेर २६ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशिका हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)