दिल्ली शीर्षस्थानमा उक्लियो
hamrokhelkud.com · Fri Oct 09 18:02:20 UTC 2020
शुक्रबार, अशोज २३, २०७७
एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राती २३ औं खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै मुम्बई इन्डियन्सलाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)