बस्दाखेरी गोडो हल्लाउने बानी छ ? यसरी सुधार्नुस्
lokaantar.com · Mon Nov 23 17:15:00 UTC 2020
केही मानिस बस्दाखेरी अनायासै गोडो हल्लाइरहेका हुन्छन् । धेरैजनाले यो बानी मात्र भएको ठानेर बेवास्ता गर्छन् । तर यो रेस्टलेस सिन्ड्रोमको लक्षण हो । के हो यो सिन्ड्रोम र यसबाट कसरी छुटकारा पाउने ? चर्चा गरौं ।
खासमा यो एक स्नायु प्रणालीको रोग हो । गोडो हल्लाउँदा शरीरमा डोपामाइन हर्मोन आउन थाल्छ जसकारण व्यक्तिलाई घरिघरि हल्लाउन मन लाग्छ । डोपामाइनले सुखको अनुभूति दिलाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)