ज्ञानबहादुर शाहीको प्रश्न– काठमाडौँ अर्बपतिको मात्रै हो कि गरिबको पनि ?
ratopati.com · Fri Jul 10 08:20:34 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले काठमाडौँ सहर र राज्यको नीति केवल धनी र शक्तिशालीका लागि मात्रै हो कि गरिबको पनि हो भन्ने प्रश्न सोधेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद शाहीले मुगुका २५ वर्षीय युवक गणेश नेपालीले राहदानी विभाग अगाडि गरेको आत्मदाह र त्यसपछि भएको उनको निधनको विषयलाई लिएर राज्यको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)