कुवेतबाट फर्किएका नेपाली काठमाडौंमा (फोटोफिचर)
newsofnepal.com · Thu Jun 11 23:04:50 UTC 2020
न्युज अफ नेपाल,काठमाडौं । कुवेतमा आममाफी पाएर आज स्वदेश फर्किएका १०२ नेपालीलाई यहाँको होल्डिङ सेन्टरमा ल्याइएको छ । नेपाली सेना वीर दल गणको समन्वयमा त्रिभुवन विमानस्थलबाट सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वैट र प्रदेश नं २ का नागरिकलाई मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वैटको होल्डिङ सेन्टरमा ल्याइएको हो
तस्वीर : अनिल आङ्देम्बे
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)