किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता
deshsanchar.com · Mon Oct 26 02:19:57 GMT 2026

झापा – झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ। खेतमा लगाएको धान जोगाउने प्रयासमा रहेका किसानलाई हात्तीको जोखिमबाट बच्न आग्रह गर्दै सशस्त्र प्रहरीले हात्ती प्रभावित क्षेत्रमा जनचेतनामूलक अभियानसँगै सुरक्षा निगरानी बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)