मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण गरिने

deshsanchar.com · Mon Oct 26 01:21:30 GMT 2026

काठमाडौँ – नुवाकोटमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण प्रक्रिया सुरु गरिएको छ। नागरिकता नहुँदा राहत, पुनस्थापना तथा अन्य अत्यावश्यक प्रशासनिक कार्यमा ढिलाइ हुने भएकाले सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण प्रक्रिया सुरु गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)