मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिहारको यो गाउँबाट दैनिक पढ्न नेपाल आउँछन् विद्यार्थी

lokaantar.com

बिहार (भारत) को अररिया जिल्लास्थित मधुबनी गाउँका बालबालिका पढ्न दैनिक नेपाल आउने गरेका छन्। गाउँमा विद्यालय नहुँदा उनीहरू सीमापार गरेर नेपालका विद्यालयमा पढ्न आउने गरेका हुन्।

नरपतगञ्ज प्रखण्डको सोनापुर पञ्चायतमा पर्ने मधुबनी गाउँ भारत–नेपाल सीमाबाट करिब एक किलोमिटरको दूरीमा छ। करिब एक हजार जनसङ्ख्या रहेको यस गाउँका बालबालिकाले बाल्यकालदेखि नै नेपालका विद्यालयमा अध्ययन गर्दै आएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)