साओमीले ल्यायो नयाँ एक्सरिङ चिप, फोल्डएबल फोनमा प्रयोग गर्ने
onlinekhabar.com · Mon Aug 24 13:09:37 GMT 2026

०८ भदौ, काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी साओमीले आफैँले बनाएको नयाँ मोबाइल चिप ‘एक्सरिङ ओथ्री’ सार्वजनिक गरेको छ ।
कम्पनीले फोनका मुख्य पार्टपुर्जामा आफ्नो नियन्त्रण बढाउन र क्वालकम तथा मिडियाटेक जस्ता वाह्य चिप आपूर्तिकर्तामाथिको निर्भरता घटाउन नयाँ चिप ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)