सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको प्रश्न- तिमी गृहमन्त्री हौ कि कन्टेट क्रियटर ?
nepalpress.com · Fri Jul 10 08:25:10 GMT 2026

काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङमाथि आक्रोश पोखेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै तिमी गृहमन्त्री हौ कि कन्टेट क्रियटर ? भन्दै प्रश्न गरे।
गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर उनले भने, ‘गृह मन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर, चलचित्रको नायक जस्तै कहिले एयरपोर्ट, कहिले कता, कहिले उता दौडिरहनुभएको थियो पुरै क्यामरा बोकेर। यदि साँच्चै उपचार गर्ने उद्देश्य यदि थियो भने, आज गणेश नेपालीको मृत्यु हुँदैनथ्यो।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)