क्रिकेट हेर्न र रमाउन ९ शहरमा एक्सट्रिमका १० फ्यान जोन, प्रवेश निःशुल्क
neplays.com · Mon Oct 26 02:28:00 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अब देशका विभिन्न शहरमा पनि देखिने भएको छ । एक्सट्रिम इनर्जी ड्रिङ्कले क्रिकेटप्रेमीलाई आफ्नै शहरमा एनपीएलको रोमाञ्च अनुभव गराउने उद्देश्यले देशभरका १० स्थानमा फ्यान जोन सञ्चालन गर्ने भएको हो ।
कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म आयोजना हुने एनपीएलका खेल यी फ्यान जोनमा राखिने ठूला एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)